7.5 C
Kathmandu
Thursday, May 13, 2021
- Advertisement -

CATEGORY

प्रेरक लाइनहरु

संघर्षले मान्छेलाई मजबुत बनाउने गर्दछ – यथार्थ मनछुने लाइन खण्ड पाच

जिन्दगी बुझ्न एक दमै गाह्रो छ किन भने कैले काही समय अनुसार आवस्यकता बद्लिदिन्छ र कहिले काहीँ आवस्यकता अनुसार समय बद्लिदैन। समय संगै जिन्दगीमा...

सफलताका लागि धैर्यता निकै जरुरी छ – ज्याकमाका केहि सफलताका सुत्रहरु

ज्याक मा चिनको एक गरिब परिवारमा जन्मिएका उनी आज चिनका धनाड्य ब्यक्ति मध्य एक हुन। ज्याकमा एक तेस्तो व्यक्ती हुन जसलाई जिवनमा असफलता बाहेक...

जिन्दगी बदल्ने १० प्रेरक मनछुने लाइनहरु – खण्ड ३

१. आज तिमी जे छौ त्यो तिम्रो हिजोको सोचको परिणाम हो र भोली तिमी जे हुनेछौ त्यो तिम्रो आजको सोचले निर्धारित गर्दछ। २. कसैले पनि...

महान व्यक्तिका महान भनाइहरु – खण्ड तिन

१. सक्छौ भने जित सक्दैनौ भने सानदार रूपबाट हार तर बिचैमा कायर जसरी नभाग । – क्यामेरोन ट्रामेल २. दुनियाँमा समस्याहरू छैनन्, केवल चुनौतीहरू छन्...

१० प्रेरक मनछुने लाइनहरु खण्ड २

१. एक समय मा एउटा काम गर र यस्तो गर्ने समयमा आफ्नो पुरै शक्ति त्यसमा लगाइदेउ र बाकी सबैकुरा भुलिदेउ । २. जिन्दगीको बाटो बनेको...

महान व्यक्तिहरुका महान भनाइहरु – खण्ड दुई

१. बाटोमा भुकिरहेका प्रत्येक कुकुरलाई चुप बनाउनको लागि यदि म रोकिएँ भने, म आफ्नो गन्तव्यमा पुग्न सक्दिन। – ज्याकी जोयनर-केर्सी २. शक्ती कसैले तिमीलाई दिने होइन,...

आफ्नो हिसाब ले बाँच्नुहाेस, मान्छेहरु त समयअनुसार बदलिरहन्छ – १० यथार्त मनछुने लाइनहरु भाग १

१. सफल मान्छे आफ्नो फैसला ले दुनियाँ बदल्दछ र असफल मान्छे दुनियाँको डरले आफ्नो फैसला बदल्दछ। २. नजर खराब भयो भने चिकित्सकले ठिक गरिदिन्छ तर...

महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनका केहि अनमोल बिचारहरु दोस्रो खण्ड

१. अप्ठ्यारोको बीचमा नै अवसर लुकेको हुन्छ । २. जसले जीवनमा कुनै गल्ती नै गरेन, उसले जीवनमा केही गर्ने प्रयास नै गरेन । ३. सफल मानिस...

सॉचो वोल्ने मानिसहरु सुन्दर हुन्छन् किनकि उनीहरु आफैं टुट्छन् तर अरुलाई टुटाउँदैनन् – १० प्रेरक मनछुने लाइनहरु खण्ड १

१. पकेट को वजन बढाउदै गर्दा यदि दिलमा पनि वजन बढ्यो भने तब बुझ्नुस कि सौदा घाटाको भइरहेको छ । २. यदि कसैले तपाईलाई गलत...

प्रेम गुरु ओशोका प्रेरक मनछुने भनाइहरु

ओशो, उनी आध्यात्मिक गुरु मात्रै थिएनन् । उनी एक क्रान्तिकारी सोचका धनी पनि थिए। उनको जन्म सन १९३१ डिसेम्बर ११ का दिन छिमेकी देश...

Latest news

२०७७ मंसिर २७ गते शनिबारको राशिफल

आज मङ्सिर २७ गते, शनिबार । ज्योतिष शास्त्र अनुसार व्यक्तिको जन्म समय अनुसार फलादेश हुने गर्दछ । सोही अनुसार नै व्यक्तिको दैनिकी चल्ने गर्दछ...

श्रीमतीलाई सधै माया र इज्जत दिनुहोस – मनछुने लाइनहरु २२

१. अक्सर जिन्दगीको सवाल, जिन्दगीको जवाफभन्दा धेरै कठिन हुन्छ । २. मृत्युले जिन्दगी खतम हुन्छ तर सम्बन्ध होइन । ३. मानेकी उचाइमा चढ्नु कठिन हुन्छ तर माथीबाट दृश्य...

हद पार गर्ने पनि एउटा हद हुन्छ – मनछुने लाइनहरु २१

१. चैन ले जिउनको लागि चार रोटी र दुई कपडा पनि काफी छ र बेचैनले जिउनको लागि चार मोटर, दुई महल र तीन फ्लाट पनि कम...

जो कसैलाइ खराब गर्दैन उ भगवानसित डराउदैन- मनछुने लाइनहरु २०

१. धोका दिनु त हरेक मान्छेको "काम" हुन्छ, बाध्यता त बस् लुकाउनुको "नाम" हुन्छ । २. इज्जत र प्रशंसा माग्ने गरिदैन कमाउने गरिन्छ । ३. केही मान्छेहरु माथी...

जो मान्छे आफ्नो आमाको हुदैन ऊ कसैको हुदैन – मनछुने लाइनहरु खण्ड १९

१. सास को साथ एक्लै हिडिरहेको थिए, सास जब गयो तब सबै साथ मा गइरहेका थिए । २. जो मान्छे आफ्नी आमा को हुदैन उ कसैको...
- Advertisement -
error: Content is protected !!