17 C
Kathmandu
Wednesday, May 12, 2021
- Advertisement -

CATEGORY

प्रेरक प्रसंग

यदि सहि ज्ञान भएन भने उदाउदै गरेको शुर्य पनि डुब्दै गरेको देखिन्छ – १० यथार्थ मनछुने लाइन भाग २

१. एउटा मान्छेलाई बोल्न सिक्न मात्र दुई बर्ष लाग्छ, तर कुन कुरा बोल्ने कुन कुरा नबोल्ने भनेर सिक्नलाई सारा जीवन कम पर्छ। २. आफ्नो समय...

कहिले काहीं गल्ती जानेर होइन अन्जानमै हुन्छ – गल्तीबाट सिक्नै पर्ने पाठ

जब बेन्जामिन फ्रेकलिन सात बर्षका थिए , तब उनी बाट एक गल्ती भयो । यो गल्ती उनलाई सत्तरी बर्षसम्म सम्झना रह्यो । सात बर्षको...

बिना टेन्सन तपाईलाई उच्चतम बिन्दुको खुशी र सफल बनाउन सक्ने एउटा लेख…

तनाव भाइरसको मनोविज्ञान -Tips To Be Tension Free In Nepali विश्वको सबैभन्दा भयानक विमारी :-Tension is Dangerous क्यान्सरलाई विश्वको सबैभन्दा भयानक विमारी भनिन्छ तर विश्वको सबैभन्दा...

जीवनको रहस्य

एक अपराधी अपराध किन गर्छ ?? उसको अपराध गर्नुको उद्देश्य के हुन्छ ?? एक सन्तले किन सेवा गर्छ ? उसको सेवा गर्नुको उद्देश्य के हुन्छ...

कामलाई टाल्न बन्द गर्नुसहोस्, अहिले नै शुरुवात गर्नुहोस

तपाईंहरु सबैले प्रसिद्ध नेपाली साहित्यकार भैरव अर्यालको अत्यन्तै लोकप्रिय कृति भोलीबाद त पढ्नुभएकै होला । जसमा सामाजिक , राजनीतिक धार्मिक एवं सामाजिक लगायत हाम्रो...

आफ्नो समस्या कसरी आफै समाधान गर्न सिक्ने ?

आजकल हरेक व्यक्तिसँग कुनै न कुनै दु:ख जरुर हुन्छ । कोही मालिक (हाकिम) सँग समस्यामा छन् भने कोहि श्रीमती संग दुःखी छन्, कोही पैसाको...

जीवन के हो ?

विलियम शेक्सपियरले भनेका थिए कि जिन्दगी एक रंगमञ्च हो र हामी मान्छे यस रंगमञ्चका कलाकार । सबै मान्छे जीवन (Life) लाई आफ्नो - आफ्नो...

९ कुरा जो हामी भगवद गीता बाट सिक्न सक्दछौं

श्रीमद भगबत गीता हिन्दुहरुको एक धेरै पवित्र ग्रन्थ हो । महाभारतको त्यो भाग , जब भगवान श्री कृष्णले आफ्नो अलमलिएका मित्र अर्जुनलाई महाभारतको युद्धमा...

अधुरोपन जरुरी छ जिउनको लागि

अधुरोपन शब्द सुन्दै गर्दा नै मनमा एक नेगेटिभ विचार आउँदछ किनकि यो शब्द आफैँले जीवनको कुनै कमीलाई दर्शाउछ तर सोच्नुहोस् यो थोरै जस्तो कमी...

सबैभन्दा ठुलो जोखिम कुनै पनि जोखिम नलिनु हो

कार्टुन नहेर्ने त्यो जमानामा वाल्ट डिज्नेले सर्वप्रथम कार्टुन चलचित्र निर्माण गर्ने जोखिम मोले। ग्रेटा गारवोले मनग्य सम्पति दिने टोपी कम्पनिको काम छोडी फिल्म क्षेत्रमा संघर्ष...

Latest news

२०७७ मंसिर २७ गते शनिबारको राशिफल

आज मङ्सिर २७ गते, शनिबार । ज्योतिष शास्त्र अनुसार व्यक्तिको जन्म समय अनुसार फलादेश हुने गर्दछ । सोही अनुसार नै व्यक्तिको दैनिकी चल्ने गर्दछ...

श्रीमतीलाई सधै माया र इज्जत दिनुहोस – मनछुने लाइनहरु २२

१. अक्सर जिन्दगीको सवाल, जिन्दगीको जवाफभन्दा धेरै कठिन हुन्छ । २. मृत्युले जिन्दगी खतम हुन्छ तर सम्बन्ध होइन । ३. मानेकी उचाइमा चढ्नु कठिन हुन्छ तर माथीबाट दृश्य...

हद पार गर्ने पनि एउटा हद हुन्छ – मनछुने लाइनहरु २१

१. चैन ले जिउनको लागि चार रोटी र दुई कपडा पनि काफी छ र बेचैनले जिउनको लागि चार मोटर, दुई महल र तीन फ्लाट पनि कम...

जो कसैलाइ खराब गर्दैन उ भगवानसित डराउदैन- मनछुने लाइनहरु २०

१. धोका दिनु त हरेक मान्छेको "काम" हुन्छ, बाध्यता त बस् लुकाउनुको "नाम" हुन्छ । २. इज्जत र प्रशंसा माग्ने गरिदैन कमाउने गरिन्छ । ३. केही मान्छेहरु माथी...

जो मान्छे आफ्नो आमाको हुदैन ऊ कसैको हुदैन – मनछुने लाइनहरु खण्ड १९

१. सास को साथ एक्लै हिडिरहेको थिए, सास जब गयो तब सबै साथ मा गइरहेका थिए । २. जो मान्छे आफ्नी आमा को हुदैन उ कसैको...
- Advertisement -
error: Content is protected !!