१. सोच्नु हुन्छ भने तपाई बिल्कुल एक्लै हुनुहुन्छ …ठिक सँग सोच्नुहुन्छ भने यही सत्य हो …!!

२. गलतलाई साथ दिने वाला व्यक्ति , ऊ भन्दा पनि गलत व्यक्ति हो ।

३. यदि तपाइँले वास्तवमै आफूलाई प्रेम गर्न सिक्नु भएको छ भने , यो सम्भव छैन कि तपाईलाई यो दुनियाँ प्रिय नलाग्ने …

४. जमाना बडो अचम्मको छ हजुर , यहाँ मान्छेहरु आफैलाई त भरोसा गर्दैनन् झन् पराईलाई कसरी गर्छन …

५. सपना प्राप्त गर्नको लागि समझदार होइन पागल बन्नु पर्दछ ।

६. जो मानिसहरू आफैसँग कुरा गर्छन् , उनीहरू स्वभावले नै धेरै स्मार्ट हुन्छन् …

७. यदि कोहि तपाईंको लागि मर्छ भने , कोशिश गर्नुहोस् कि उ जिवित रहोस् …

८. सम्बन्ध तोड्नु त हुँदैन तर जहाँ सम्मान हुँदैन , त्यहाँ जोड्नु पनि हुँदैन …

९. मैले तपाईंको नाम लिएरै सारा काम गरेको छु महादेव , र मान्छेहरु सम्झिन्छन् की यो मान्छे नै किस्मत वालों छ …

१०.कसैसँग बदला लिनुको आनन्द दुई चार दिन नै रहनेछ , तर कसैलाई माफ गर्नुको आनन्द जीवनभर रहने छ …

माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !

आफ्नो प्रतिक्रिया लेख्नुहोला