नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।
प्रति ताेलामा २०० रुपैयाँले घटेर ९० हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे ९१ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
तेजाबी सुनको मूल्य प्रति तोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ ।
सुनकाे मूल्य बढ्दा चाँदीको मूल्य भने बढेको छ । प्रतितोलामा १० रुपैयाँले बढेर १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेकाे छ ।