“थालिसिया हिँडाउन खोजिएको छ। राजमार्गबाट सभामुख हिँड्न मान्दैनन्, बाटाबाट हिँड्न मान्दैनन्। कान्ला-कान्ला, भिर-भिर कुद्छन्। निर्वाचन आयोग संविधानको, कानुनको राजमार्ग छ तर त्यो राजमार्ग छोडेर भित्तातिर ठोक्किन जान्छ। सम्मानित अदालतको त कुरै नगरौं, त्यहाँ बसेपछि त जे गर्दा पनि हुन्छ।”

आफ्नो प्रतिक्रिया लेख्नुहोला