“चरी जेलाई मा” गितले रेकर्ड राख्दै गएको छ।विष्णु माझीको “चरी जेलाई मा” गीत नेपाली संगीत को इतिहास मा सब भन्दा छिटो गीत बनेको छ जस्मा१ करोड (१० मिलियन) दृश्य मात्र १३ दिनमा पुगेको छ। यो ७.५ मिलियन हेरीयो पछिल्लो ७ दिनमा।

आफ्नो प्रतिक्रिया लेख्नुहोला