भर्चुअल पत्रकार सम्मेलनमा उनले को-भि’ड–१९ को तेस्रो लहरको जो’खिम पनि बढिरहेकाले परीक्षा स्थ’गन गरिएको र आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने विषयमा शिक्षा मन्त्रालयसँग छलफल चलिरहेको उल्लेख गरे ।कक्षा १२ को परीक्षा साउन ३१ भदौ ९ सम्म हुने गरी तालिका सार्वजनिक भएको थियो ।

‘नि’कट भविष्यमा सञ्चालन हुन गईरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ’ उनले भनेका छन् ।त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमै को’रोना भाइरसवि’रुद्धको खोप उत्पादनको सम्भावनाबारे अध्ययन अघि बढेको बताएका छन्

तर कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सोमबार अकस्मात परीक्षा स्थगित भएको चर्चा चले पनि त्यो सामाजिक सञ्जालमा चलाईएको हल्ला मात्रै भएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेलले बताए ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला