२ बालिका जुन सानै थिए,उनिहरु बल्ल ७ वर्षीया र ४ वर्षीया का थिए। इनिहरु बालिकालाई जबरजस्ती ‘क’रणी’ गरेको अभियोगमा मोरङमा एक जना पक्राउ परेका छन्।

जिल्लाको रतुवामाई नगरपालिका–६ कादुपाडा डेरा गरी बस्ने भारत अररिया सिक्टीग्राम वरुदा–२ घर भएका २० वर्षीय मोहमद अझरुदिनलाई प्रहरीले पक्राउ गरेको हो भनेर जनाइएको छ।

मोहमदले भर्खरैका साना उमेरका दुई जना बालिकालाई जबरजस्ती ‘क’रणी’ गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यश सम्बन्धमा प्रहरीले अझै थप अनुसन्धान गरिरहेको जनाइएको छ।

यस्तो कहिले रोकिन्छ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला