प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोको पुत्ला विद्यार्थीले दहन गरेका हुन्।

कोटेश्वर क्याम्पसका विद्यार्थीहरुले काठमाडौं र भक्तपुरको सिमाना लोकन्थली पुल नजिकै मशाल जुलुससहित प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरेका हुन्।

विद्यार्थीहरुले विपक्षी गठबन्धनबाट प्रधानमन्त्रीको संसद विघटन लगायतका कदम र महतोको अभिव्यक्तिको विरोध गर्दै आएका छन् । विद्यार्थीले प्रधानमन्त्री र उपप्रधानको पुत्ला दहन गरे, तर उनीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो।

आफ्नो प्रतिक्रिया लेख्नुहोला