बर्खाको कारण मनाङको दुईवटा खोलामा बाढी आउँदा सदरमुकाम चामेमा ६ घर बगाएको छ । जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काका अनुसार बजारका अरु थुप्रै पसल पनि बाढीले बगाएको छ । ‘यहाँ ट्रस्ट बनाएर बसेका होटल र पसलहरु सबै बगाइसक्यो । पानी परेको पर्‍यै छ । के गर्ने भन्ने स्थिति आयो,’ उनले भने, ‘बेलैमा यहाँका जनतालाई सुरक्षित ठाउँमा सारेको भएर मानवीय क्षति भने भएको छैन ।

’ डीएसपी खड्काले बाढीले जिल्ला प्रहरी कार्यालय पनि डुवानमा परेको बताए।यस्तो बाढी अझ अरु धेरै ठाउमा पनि पानी परेकोपरै कारण्ले क्षति भको छ, कति को घर लग्यो त भने कति को पसल।जता सुकै पानी परेको कारणले बस्नको लागि एउटा घर पनि रहेनन्।यो ठाउमा भने मानव क्षति त भाको छैन तर घर भने र

आफ्नो प्रतिक्रिया लेख्नुहोला