अहिको मन्सुन्का कारण अकालीगण्डकी नदी र सेतीखोलाको बहाब बढेपछि डुबानमा परेका पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा अवस्थित सेतीवेणी बजारको दृश्य हो।

कालीगण्डकी नदी र सेतीखोला एक्दमै ठूलो र भयानक भएकाले यो ठाउमा ठूलो क्षति हुनसक्छ त्यो भन्दा पैलै सर्तकता अप्नाउनु पर्छ।केहीदिन यता परेको मनसुनका कारण विभिन्न स्थानमा नदि खोलामा बाढी आएको छ।

यहाँ मत्र होइन अहिलेको मन्सुनका कारण धेरै ठाउँमा क्षति भैसकेको छ र कोहि ठाउमा हुनै बाकी छ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला