काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पारिएको कारण सवारीसाधनको चाप बढेको छ।काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेसँगै सडकमा सवारीसाधनको चाप बढेको हो।

उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो। तर पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएपछि निषेधाज्ञा केही खुकुलो भएको हो।तेहि भएर अहिले सवारीसाधनको चाप बढेको हो।

 

खुकुलो निषेधाज्ञाका कारण सवारीसाधनको यस्तो चाप हुन्छ।मानिसहरु यस्तो तरिकाले हिडे भने काहा बाट हुन्छ।

पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएपछि निषेधाज्ञा केही खुकुलो भएको हो तर अब यस्तै हो भने छिटै बद्छ।

यो सर्कारको मात्र काम होइन यो हामी सबै मनिस हरुको काम हो आफू सुरच्छित हुन।

अब यस्तै गरि मनिसहरु भिड्भाड गर्न थाले भने काहा बाट हुन्छ। मनिसहरु आफ्नो ख्याल आफै रख्ने हो।खुकुलो भएपछी जताततै भिड हुन थाल्न लगिसक्यो।

आफ्नो प्रतिक्रिया लेख्नुहोला