यूराे कप फुटबलअन्तर्गत डेनमार्क बनाम फिनल्यान्ड परिणाम: क्रिश्चियन एरिक्सन ढले पछि “स्थिर”, पोहनजानो गोल डेनमार्क र फिनल्यान्ड बीचको खेल क्रिस्चियन एरिक्सनको आधा समय भन्दा पहिलेको ढलेर ओभरडेड गर्यो। २९, वर्षीय एरिकसेन स्थिर अवस्थामा छन। कोपेनहेगनमा भएको यूरोपीयन च्याम्पियनशिप फ्याममा डेनमार्कको लागि खेलिरहेकोबेला मैदानमा खसेपछि उनी बेहोस अवस्थामा भएको बेला।

नेपालको कान्तिपुर टेलिभिजनले भने आफ्ना सामाजिक सञ्जालमा ‘ब्रेकिङ न्युज’ दियो – ‘युरो कपको खेल चल्दै घाइते भएका डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सको मृत्यु भयो र खेल स्थगित ।’

यो पाेस्ट नेपालका साेसल मिडियामा एकैछिनमा भाइरल बन्यो र धेरैले शेयर गरे । तर केही समयपछि थाहा भयो कि कान्तिपुर टिभीकाे याे पाेस्ट फेक रहेछ । कान्तिपुरले पनि लगत्तै पोस्ट हटायो र क्षमा माग्याे ।

त्यस्पछी सामाजिक सञ्जालमा कान्तिपुर टिभीप्रति सबै आक्रोश पोख्दै धेरैले पोस्ट गरिरहेका छन् । धेरैले कान्तिपुरजस्तो प्रतिष्ठित र मूलधारको मिडियाले अध्ययन नै नगरी खबर हाल्छन यस्तो गर्दा धेरैले दुःख लागेकाे प्रतिक्रिया दिएका छन् ।त्यस्तो ठूलो मिडिया ले पनि यस्तो ठूलो गल्ती गर्छन भन्दै दुखद प्रतिक्रिया दिए।

आफ्नो प्रतिक्रिया लेख्नुहोला