सुन एक महान धातु हो जसको मतलब यसको क्षय, अक्सीकरण र एसिड प्रतिरोधी हो। यो परीक्षण गर्नको लागि, कालो पत्थरमा तपाईको सुनलाई घोट्नुहोस र छाप छोड्नुहोस् अथवा कलमले छाप बनाउनुहोस। त्यसपछि चिन्हमा नाइट्रिक एसिड लागू गर्नुहोस्। एसिडले कुनै पनि आधार धातुहरू विघटन गर्दछ जुन वास्तविक सुनको होइन।

अर्को कुरा चाहिँ यो हो कि वास्तबमा सुनको घर हुदैन।तपाईंहरुले यदी सुनको फोटो वा भिडियो देख्नुभको छ भने त्यो सुनको होइन, त्यो सुनको रङ्ग मात्र हो भन्ने बुझ्नुहोस। सुनको धेरै थरीथरीका सानो सानो चिज हुन्छन् तर सुनको घर भने हुदैन।यो कुरा याद राख्न जरुरी छ।

सुनको टोइलेट समेत हुन्छ तर घर भने छैनन् ।

यो सबै घरको तस्बिर सुनको होइनन् यो सबै सुन जस्तो देखिने रङ्गको हुुुन् ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला