प्रधानमन्त्री केपी शर्मा ओलीले पुन बाकि रहेको रिक्त स्थानमा ७ मन्त्री र एक राज्यमन्त्रीसहित आफ्नो मन्त्रीपरिषदलाई पूर्णता दिने भएका छन्, यसको लागि उनले आजै सपथ खुवाउने पनि योजना बनाएको छन् । स्रोतका अनुसार नयाँ नियुक्त हुन लागेका मन्त्री यस प्रकार छन् ।

१. नारदमुनी राना, वनमन्त्री

२. मोहन वानियाँ, विनाविभागीय

३. खगराज अधिकारी,गृहमन्त्री

४. नैनकला थापा, सन्चारमन्त्री

५. ज्वालाकुमारी साह, कृषि मन्त्री

६. . राजकिशोर यादव, उद्योग मन्त्री

७. गणेश पहाडी, सामान्य प्रशासन मन्त्री

८.आशा विक, वन राज्यमन्त्री

आफ्नो प्रतिक्रिया लेख्नुहोला