– नेप्से परिसूचक आज १३.५६ अंकले घटेको छ । बुधबार ३ करोड १३ लाख ५४ हजार २२ कित्ताको करोबारमा १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज अरुणभ्याली हाइड्रो पावर कम्पनीको शेयर कारोबार सबैभन्दा बढी ८७ करोड रूपैयाँ बराबरको कारोबार भएको छ ।नेपाल इन्स्योरेन्स कम्पनीलगायत ९ कम्पनीको शेयर मूल्य करिब सर्किट ब्रेक लाग्ने अवस्थामा पुगेर कारोबार बन्द भएको छ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला