-जापानले बनायो बिश्वभरको कोरोना एकैपटक नष्ट गर्न सकिने ग्यास, विश्वभरबाट बधाई र शुभकामनाको ओइरो जापानले कोरोना भाइरसको प्रभावलाई निष्क्रिय बनाउन सकिने ग्यास पत्ता लगाएको बताएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार जापानले विश्वभरको कोरोना एकैपटक नष्ट गर्न सकिने ग्या’स पत्ता लगाएको दाबी गरेको छ ।

जापनको बैज्ञानिकहरुले ओजोन ग्यासको मद्दतबाट को रोना भाईरस नष्ट हुने भनाई सार्वजनिक गरेको हो । जापानको अनुसन्धान कर्ताले यो ग्यासले को’रोना भाइरस नष्ट गर्ने दाबी गरेसँगै यसबाट अस्पताल पनि सुरक्षित राख्न सकिने बैज्ञानिकहरुको भनाइ रहेको छ।

त्यस्तै अनुसन्धानकर्ता बैज्ञानिकहरुले भनेका छन्, ‘कम
घनत्व भएको यो मात्राको ओजोन ग्यास मानिसका लागि
सुरक्षित देखिएको छ ।’ जापानको फुजिता हेल्थ
युनिभर्सिटीले अनुसन्धान कर्ताले कम घनत्व भएको
ओ’जोन ग्या’स बाट कोरोना नष्ट गर्न सक्ने कुरा प्रमाणित
गरेको दाबि गरेको छन् ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला