21.5 C
Kathmandu
Friday, August 12, 2022

कृष्ण भगवान ले सबै को रक्षा गरून् , आज जेष्ठ २३ गते आइतबार ,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Must read

काठमाडौंका सबै ठाउँमा सीजी नेट, ६ सय ४९ मै पाइन्छ महिनाभरको इन्टरनेट

अबदेखि काठमाडौंका सबै ठाउँमा सीजी नेट जडान गर्न सकिने भएको छ । कम्पनीले काठमाडौं उपत्यकाको अधिकांश क्षेत्रमा सेवा विस्तार गरेसँगै यस्तो सुविधा उपलब्ध भएको...

जाडोमा देखिने यस्तो स्वस्थ्य समस्या छ भने यो हेर्नुस्

उसो त जाडो मौसममा धेरैखाले रोगले निकै सताउँछन् । ज्वरो, टन्सिल, दम, मुटुमा समस्या, जोर्नीको दुखाइ आदि जाडोमा देखिने रोग तथा प्रमुख समस्याहरू हुन्...

भारतमा तीन हात, तीन खुट्टा भएको बच्चा जन्मियो , अचम्म लाग्ने हेर्नुहोस भारतको बिहारस्थित गोपालगञ्जमा शुक्रबार अचम्मको

भारतको बिहारस्थित गोपालगञ्जमा शुक्रबार अचम्मक शिशुको जन्म भएको छ । यो बच्चा तीन हात, तीन खुट्टासहित जन्मिएको छ । यसबारे थाहा हुने बित्तिकै अस्पतालमा...

घरमा बत्ति गएर इन्टरनेट नचल्ने समस्या छ ? यसो गर्नुहोस्

यतिबेला नेपालमा फाइबर इन्टरनेटको विस्तार द्रुत रुपमा भइरहेको छ । यस्तोमा तपाईंले घरमा फाइबर इन्टरनेट जडान गर्नुभएको छ होला । फाइबर इन्टरनेट त कनेक्ट...

आज – २३ जेठ २०७८ आइतवार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । सफल छलफल र लगानीको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । सबैले तपाईंको काममा सहयोग गर्नेछन् । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको भेटघाटले मन प्रफुल्ल रहला । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज प्राविधिक र टेक्निकल काममा सफलता मिल्नेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज उमङ्ग र उत्साहमा कमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिबाट विश्वास गुम्न सक्छ, सचेत रहनुहोला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । न्यायिक प्रतिस्पर्धामा सफलता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ कमको अवसर र शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम भने सम्पादन हुन सक्छ ।

मीन

  1. मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।
- Advertisement -

More articles

आफ्नो प्रतिक्रिया लेख्नुहोला

- Advertisement -

Latest article

काठमाडौंका सबै ठाउँमा सीजी नेट, ६ सय ४९ मै पाइन्छ महिनाभरको इन्टरनेट

अबदेखि काठमाडौंका सबै ठाउँमा सीजी नेट जडान गर्न सकिने भएको छ । कम्पनीले काठमाडौं उपत्यकाको अधिकांश क्षेत्रमा सेवा विस्तार गरेसँगै यस्तो सुविधा उपलब्ध भएको...

जाडोमा देखिने यस्तो स्वस्थ्य समस्या छ भने यो हेर्नुस्

उसो त जाडो मौसममा धेरैखाले रोगले निकै सताउँछन् । ज्वरो, टन्सिल, दम, मुटुमा समस्या, जोर्नीको दुखाइ आदि जाडोमा देखिने रोग तथा प्रमुख समस्याहरू हुन्...

भारतमा तीन हात, तीन खुट्टा भएको बच्चा जन्मियो , अचम्म लाग्ने हेर्नुहोस भारतको बिहारस्थित गोपालगञ्जमा शुक्रबार अचम्मको

भारतको बिहारस्थित गोपालगञ्जमा शुक्रबार अचम्मक शिशुको जन्म भएको छ । यो बच्चा तीन हात, तीन खुट्टासहित जन्मिएको छ । यसबारे थाहा हुने बित्तिकै अस्पतालमा...

घरमा बत्ति गएर इन्टरनेट नचल्ने समस्या छ ? यसो गर्नुहोस्

यतिबेला नेपालमा फाइबर इन्टरनेटको विस्तार द्रुत रुपमा भइरहेको छ । यस्तोमा तपाईंले घरमा फाइबर इन्टरनेट जडान गर्नुभएको छ होला । फाइबर इन्टरनेट त कनेक्ट...

सुनको तथा चाँदीको मूल्य जानकरी पाउनुहोस,

शुक्रबार सुनको मूल्य ६ सयले बढेर ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन ९२ हजार एक सयमा कारोबार भएको थियो। आज...