काठमाडौँ — काठमाडौंको टेकुस्थित फोहोरमैला संकलन केन्द्र क्षेत्रमा बिहीबार मध्यान्ह आगलागी भएको छ । काठमाडौं महानगरपालिकाले विभिन्न ठाउँबाट संकलन गरी ल्याएका पुराना विद्युतीय तारमा लागेको आगो केही समयपछि नियन्त्रणमा लिइएको कालीमाटी प्रहरी वृत्तका डीएसपी अपिल बोहोराले जनाएका छन् ।

(केहि फोटो)


आफ्नो प्रतिक्रिया लेख्नुहोला