काठमाडौं

कसैको विवाहमा जाँदा खाना मन परेन् भने तपाईं के गर्नुहुन्छ ? खाना कम खानुहुन्छ वा अर्को खाना मगाउनुहुन्छ, हुनसक्छ तपाईं खाना नै नखाएर फर्किन पनि सक्नुहुन्छ ।तर भारतको बिहार राज्यमा जे भयो, त्यो अलिक फरक छ ।

कुखुराको मासुसँग लि’ट्टी नदिएको आरोपमा बिहारको गोपालगञ्ज जिल्लाको उ’चाकागाउँ था’ना क्षेत्रको न’रकटियामा ल’डाँई भएको छ । उक्त ल’डाँईमा एक जनाको मृ’त्यु पनि भयो ।जानकारी अनुसार तीन जना ग’म्भीर घा’इते भएका छन् । मृ’तकको प’हिचान राजेन्द्र सिंहका रुपमा भएको छ ।

उक्त घ’टनामा घा’इते हुनेहरुमा राहुल कुमार सिंह, रि’शु कुमार सिंह र रोहित कुमार सिंह रहेका छन् ।शुरुमा उनीहरुलाई उपचारका लागि गोपालगञ्ज स’दर अस्पतालको आप’तकालीन कक्षमा भर्ना गरियोे । त्यहाँ चि’कित्सकहरूले प्राथमिक उपचारपछि थप उपचारका लागि गोर’खपुर रि’फर गरेका छन् ।

त्यसपछि परिवारका सदस्यहरूले तीन जना घा’इतेलाई गोपालगञ्ज अस्पतालबाट उपचारका लागि गो’रखपुर पुर्याएका हुन् ।घ’टनाको सम्बन्धमा, यो भनिएको छ कि राजेन्द्र सिंहको छिमेकमा ज’न्ती आएको थियो । ज’न्तीमा कु’खुराको मा’सुसँग लि’ट्टी नदिएको भन्दै वि’वाद सुरु भयो ।

त्यहाँ वि’वाद एकदम उ’ग्र भएको थियो । घ’टनामा राजेन्द्र सिं’हलगायत चार जनालाई क’टट्टा प्र’योग ग’रियो । चारैजनालाई उपचारको लागि गोपालगञ्ज स’दर अस्पतालको आपतकालीन कक्षमा भर्ना गरिएको थियो ।त्यहाँका डाक्टरहरूले राजेन्द्र सिंहलाई मृ’त घो’षित ग’र्दिए ।

तीन जना ग’म्भीर घा’इतेहरुलाई अर्को अस्पताल पठाइयो । जब डाक्टरहरूले ती तीन जनाको ए’क्स–रे गर्न खो’जे तब पत्ता लाग्यो कि ए’क्स–रे कोठा ब’न्द छ । त्यसपछि, परिवारका सदस्यहरू र अन्य व्यक्तिहरुले ए’क्स–रे ब’न्द भएकोमा रि’साउँदै प्र’दर्शन गर्न थाले ।

सू’चना पाएपछि नगर था’नाका प्रहरी स’दर अस्पतालको आ’पतकालीन कक्षमा पुगे र आ’क्रोशित मानिसहरूलाई शा’न्त पा’र्न खोजे । तर परिवारका सदस्यहरूले भने कि स’दर अस्पतालको आ’पतकालीन कक्षमा उपचार नभएको र ए’क्स–रे नहुँदा परिवारका सदस्यहरू र अ’न्यले वि’रोध गरिरहेका थिए ।

घ’टनास्थलमा पुगेपछि प्रहरी चौ’कीका उ’पनिरीक्षक न’य्या’ज अ’हमद र बी’एन राईले परिवारका सदस्यहरूलाई सा’वधानीपू’र्वक शा’न्त गराए । प्रहरीले तीन जना घा’इतेहरुलाई

एम्बुलेन्समा राखेर राम्रो उपचारका लागि गोरखपुर पठायो । उ’चाकागाउँ था’नाका प्रमुख अ’ब्दुल म’जेदले घटनाबारे सू’चना पाए पछि प्रहरी टो’लीले अनुसन्धान सुरु गरेको छ । घटनामा सं’लग्न व्यक्तिहरुको प’हिचान गर्न थप अनुसन्धान शुरु गरिएको छ ।

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला