१. जसको हृदयमा जे छ , उ त्यही दिनेछ चाहे प्रेम होस् वा घृणा …

२. केवल एक मजबुत व्यक्ति नै माफी माग्न सक्दछ र जो माफ गरिदिन्छ ऊ त्यो व्यक्ति भन्दा पनि धेरै मजबुत हुन्छ …

३. राम्रो अवश्य बन्नुहोस तर प्रमाणित गर्ने कोशिस नगर्नुहोस , जो व्यक्ति सही हुन्छ उ प्रमाणित गर्नमा आफ्नो समय बर्बाद गर्दैन …

४. एक महिला चाहे जतिसुकै नाजुक र भयभित किन किन नहुन , जब एक आमाको रूपमा आउछिन भने एक्लै पुरा दुनिया सँग लडिदिन्छिन …

५. यदि कसैको इज्जत गर्न चाहनुहुन्न भने नगर्नुहोस तर चार मान्छेहरु सँगै बसेर कसैको बेजती त नगर्नुहोस …

६. किस्मत को फैसला बदलिँदैन तर फैसलाले किस्मत भने अवश्य बदलिदिन्छ !!

७. भोलिको चिन्ता होइन बरु भोलिको लागि उत्सवका हुनपर्दछ …

८. बदलिनुहोस् समय को साथ साथै वा समयलाई बदल्न सिक्नुहोस , बाध्यतालाई दोष नदिनुहोस हरहालतमा हिड्न सिक्नुहोस …

९. गलत मान्छेहरुले नै अक्सर सहि पाठ सिकाउँछन …

१०. जो मानिस पीडालाई बुझछन ती मानिस कहिल्यै पनि पीडाको कारण बन्दैनन …

माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !

आफ्नो प्रतिक्रिया लेख्नुहोला